दफा ९४
जोखिम मूल्याङ्कन
(१) संमन्वय_ समितिले राष्ट्रिय, क्षेत्रीय, निकायगत वा संस्थागत /जोखिम मूल्याङ्कनको आधारमा देखिन थालेको परिवर्तनलाई आधार मानी जोखिम अद्यावधिक गर्ने वा गराउने व्यवस्था गर्नु पर्नेछ।

(२) समन्वय समितिले कार्यान्वयन तहका निकायबीच द्रत सहकार्य र समन्वय हुने नीतिगत व्यवस्था गर्नेछ।